चितवन, ७ फागुन : सत्तरिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भरतपुरमा जिल्ला समारोह समिति चितवनले निकालेको प्रभातफेरीमा सहभागी ।
प्रभातफेरी, चितवन, ७ फागुन : सत्तरिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भरतपुरमा जिल्ला समारोह समिति चितवनले निकालेको प्रभातफेरीमा सहभागी ।
प्रजातन्त्र दिवसमा लाखे नाच प्रस्तुत गर्दै कलाकार काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी ७०औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा लाखे नाच प्रस्तुत गर्दै कलाकार ।
काठमाडौँ, ७ फागुन । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवरा, सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिना सहभागी हुुदै ।

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली ले प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै ।
दमौली, प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँले बुधबार दमौलीमा आयोजना गरेको प्रभातफेरीमा सहभागी ।