काठमाण्डौ ।

नेपाल र अमेरिका बीच भएको अन्तिम एकदिवसी खेलमा नेपाल ८ विकेटले विजय भएको छ ।   एकदिवसीमा सबैभन्दा छिटो जित्ने क्रम मा नेपालले ५.२ओवरमा २ विकेट गुमाउदै ३६ रनको लक्ष भेटेको हो । यसअघि नेपालले अमेरिकालाइ ३५ रनमा समेटेको थियो भने सन्दिप लामिछानेले ६ विलेट लिएका थिए ।