५ हजार ९६० मतले विद्या भट्टराईको अग्रता
![](https://newsnamastee.com/wp-content/uploads/2020/09/9745737e-0657-32af-a82d-ce32ee1b8417.jpg)
काठमाडौँ :- कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।
हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार ८४६ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ५ हजार ९६० रहेको छ।
प्रतिक्रिया दिनुहोस्