बाँकेकाे नेपालगन्जमा ढकमक्क फुलेका गुलमोहरका फूल । नेपालगन्जको विभिन्न चोकमा अहिले गुलमोहर फुल्दा यहाँको सौन्दर्य बढाएको छ । तस्बिर: युवराज पाण्डे/ रासस