हात्तीको आक्रमणबाट दुई जना घाइते
झापा- मेचीनगर नगरपालिका-४, बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन्। दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ।




प्रतिक्रिया दिनुहोस्