नेपालगन्जमा निःशुल्क सटल बस
नेपालगञ्ज विमानस्थलमा आजदेखि नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवा । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यले बस सञ्चालन गरिएको हो । तस्बिर: रुपनि जि एम /रासस




प्रतिक्रिया दिनुहोस्