बारी जोत्दै किसान News Namastee वैशाख २ गते, २०८३ ०९:४० मा प्रकाशित गुल्मीको गुल्मीदरबार गाउॅपालिका-१ बलीथुममा मकै छर्न गोरूको सहायताले बारी जोत्दै किसान। जिल्लामा पछिल्लो समय गोरू पाल्ने कृषकहरूको सङ्ख्या विस्तारै घट्दै जान थालेको छ । तस्बिरः जनार्दन घिमिरे/रासस
प्रतिक्रिया दिनुहोस्