काठमाडौँ- कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि अमेरिकामा बस्ने एक युवतीले अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी छिन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।