अन्ततः गगन थापाले दिए राजीनामा, स्वीकृत हुन बाँकी
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।
आज हुने केन्द्रीय समितिको बैठकमा उनको राजीनामाबारे छलफल हुनेछ। बैठकले राजीनामा स्वीकृत गर्ने–नगर्ने निर्क्योल गर्नेछ।




प्रतिक्रिया दिनुहोस्