बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन ।
नेकपा एमालेकोे बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले को प्रथम ऐतिहासिक पालिका अधिवेशनबाट इन्द्र बहादुर थापा को नेतृत्वमा नयाँ कार्य सिमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम पुर्णा योगि , सचिव प्रेम प्रशाद सुबेदी , उप सचिवमा प्रेम खत्री , एकता शाह सर्वसम्मत रुपमा चयन भएका छन् ।




प्रतिक्रिया दिनुहोस्