रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन
रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ । सरकारले देशभर निर्माण हुन लागेको रेलमार्ग निर्माण गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको हो ।
सरकारले टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।




प्रतिक्रिया दिनुहोस्