कोरोना : भारतमा एकै दिन २८ जनाको मृत्यु
काठमाडौं । विश्वभर फैलिएको कोराना महामारीका कारण छिमेकी मुलुक भारतमा एकै दिन २८ जनाको मृत्यु भएको छ । यस सँगै भारतमा कोरोनाको कारण मृत्युहुनेको संंख्या ११४ पुगेको भारतिय सञ्चामाध्यमहरुले जनाएका छन्
भारतको स्वस्थ्य मन्त्रालयका अनुसार जम्म संक्रमीतको संख्या चार हजार चार सय २१ पुगेको छ । त्यसमा भरतको महाराष्ट्र राज्य सवैभन्दा बढि प्रभावित बनेको छ। उक्त राज्यमा संक्रमितको संख्या ७४८ पुेको छ।
विश्वव्यापी महामारी रोकथाम गर्न भारत सरकारले २१ दिने लका डाउन घोषणा गरेको छ।




प्रतिक्रिया दिनुहोस्