नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।सुनमा आज एकै दिन ४०० ले गिरावट आएको छ ।मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य आज बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।त्यस्तै,तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ ।भने चाँदीको मुल्य भने स्थिर रहि प्रतिोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।सुनमा आज एकै दिन ४०० ले गिरावट आएको छ ।मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य आज बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै,तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ ।भने चाँदीको मुल्य भने स्थिर रहि प्रतिोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।