घट्यो सुनको मूल्य, तोलाको काती ?

काठमाडौं । आज साताको छौटौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज सुन तोलामा ५ सयले घटेर ७९ हजार २ रुपैयाँ कायम गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुशार तेजाबी सुनको मूल्य भने ७८ हजार ९ सय रहेको छ र
यस्तै चाँदीको मूल्यमा पनि सामान्य घटेको छ। आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ । बिहीबारको तुलनामा यो मूल्य २० रुपैयाँ कम हो।
प्रतिक्रिया दिनुहोस्