शिवरात्रि : अँध्यारोमा देखिएको पशुपति (फोटो फिचर)

महाशिवरात्रि अथवा मुख्य शिवरात्री हिन्दुहरूको चाडकै रूपमा मनाउँदै आइरहेको छ । शिवरात्रि हरेक महिना परेता पनि महाशिवरात्रि भने वर्षकाे एक दिन फाल्गुन कृणपक्ष चतुर्दशीकाे मध्य रात शिवजी रूपहरू मध्ये रूद्र रूपमा प्रकट भएकाेले त्यसै रातलाइ बिशेष महत्वका साथ मनाउने गरिँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्