७० करोडको विवाद पछि बास्कोटाले दिए राजीनामा (भिडियाे सहित)

७० करोड खुस मागेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।
आज भएको प्रतिनिधिसभालाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले उक्त कुराको जानकारी दिएका हुन् ।
७० करोडको विवाद पछि बास्कोटाले दिए राजीनामा pic.twitter.com/kvwVgXIdmR
— Bichar News (@bicharnews) February 20, 2020
प्रतिक्रिया दिनुहोस्