नेपाल ८ विकेटले विजय, एकदिवसीएमा सबैभन्दा छिटो जीत

काठमाण्डौ ।
नेपाल र अमेरिका बीच भएको अन्तिम एकदिवसी खेलमा नेपाल ८ विकेटले विजय भएको छ । एकदिवसीमा सबैभन्दा छिटो जित्ने क्रम मा नेपालले ५.२ओवरमा २ विकेट गुमाउदै ३६ रनको लक्ष भेटेको हो । यसअघि नेपालले अमेरिकालाइ ३५ रनमा समेटेको थियो भने सन्दिप लामिछानेले ६ विलेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्