पूर्वसचिव कार्कीकी  श्रीमती मुना कार्की घरमै चिन्ताजनक अवस्थामा फेला परेकाे थियो।

गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई सानेपामा रहेकाे स्टार अस्पताल म्रीत्यु भएको घोषणा गरियो ।।

उक्त घतनाको ललितपुर प्रहरीका एसएसपी राईले घटनाको पुष्टि गरे। उनी अहिले घटनास्थलमै रहेका छन्।