नेपालले अर्को स्वर्ण जित्यो, तेक्वान्दोमा संगीताले भारतलाई हराइन् ktmlabs मंसिर १८ गते, २०७६ १६:३१ मा प्रकाशित काठमाडौँ :- नेपालले तेक्वान्दोमा अर्को स्वर्णपदक जितेको छ । महिला ६२ केजी तौल समूहमा संगीता बस्यालले स्वर्ण पदक जितेकी हुन् । उनले भारतकी गगनजोत जिललाई १९–८ ले हराएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्