प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख : हिँडडुल गर्न थाले, आइप्याडमै सागको उद्घाटन हेरे

काठमाडौँ :- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा स्थिती सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।
एपेन्डिसाइटिसका साथै र पेटको संक्रमण देखिएपछि उनी गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आकस्मिक कक्षमा भर्ना गरेर शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको सल्लाहमा उनलाई अन्य संक्रमण हुन नदिन आईसीयूमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्