काठमाडौँ :-  यसअघि नेकपाले जितेको धरान उपमहानगरपालिकामा काँग्रेसले अग्रता बनाएको छ ।

कूल १४ हजार २९६ मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार तिलक राइ ६८५८ मतका साग अग्रता बनाएका छन् ।

यस्तै नेकपाका प्रकाश राईले ६४३४ मत ल्याएका छन् ।

काँग्रेस उम्मेदवार नेकपा उम्मेदवार भन्दा ४२४ मतले अघि रहेका हुन् ।