बागलुङ :-   बागलुङ प्रदेशसभा २(ख) मा नेपाली काँग्रेसले ८१ मतको अग्रता बनाएको हो ।

जनमोर्चाका उम्मेदवार खिम विक्रम शाहीले १५४६ मत ल्याएका छन् भने काँग्रेस उम्मेदवार जित शेरचनले १६२७ मत ल्याएका छन् ।

बागलुङ २ (ख) मा जनमोर्चाका उम्मेदवारलाई नेकपाको समर्थन रहेको छ ।

आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।