महोत्तरी :-  महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा पछिल्लो परिणाम सार्वजनिक भएको छ ।

नेकपा २२२९
राजपा २१३१
समाजवादी १८०२
काँग्रेस  ८८८
जनमत ३९५
हलो ३१०
बदर मत १५०

मतगणना अझै जारी छ ।