काठमाडौँ :-  कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।

हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार ८४६ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ५ हजार ९६० रहेको छ।