ईद-उल-फित्र News Namastee चैत ७ गते, २०८२ ०९:४५ मा प्रकाशित इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल–फित्रको अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सामूहिक नमाजमा शनिबार सहभागी हुँदै मुस्लिम समुदाय । तस्बिर: किरणराज बिष्ट /रासस
प्रतिक्रिया दिनुहोस्