बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी भोली बाँके आउने भएका छन। नेकपा एमाले बाँकेको आयोजनाको मुख्यमन्त्री गिरीले अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने त्यसै गरी गिरी बाँकेको बैजनाथ गाउँपालिकामा समेत अगुवा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा एमाले बाँकेले जनाएको छ । गिरी मुख्यमन्त्री भएपश्चात पहिलो पटक बाँके आउन लागेका हुन।