जुम्ला\जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१ को जुम्ला विमानस्थलनजिकै पाइप फुट्दा निस्केको पानीको फोहरा खसेको क्षेत्रमा चिसोले सेताम्मे बनेको बरफ ।