बाँके\कोहलपुरका बरिष्ठ समाजसेवी, स्वास्थ्य क्षेत्रका ब्यक्तित्व एबं पुर्व जनप्रतिनिधि कर्ण बहादुर थापाको एउटा ईमानको कथा नामक  पुस्तक बिमोचन भए संगै सार्वजनिक भएको छ । ७५ बर्षिय थापाका जिवनमा भोगेका आत्म कथा, पारावारीक सामाजिक ब्यथा, परीवेश र रंगमञ्च सम्म समेटिएको एउटा ईमानको कथालाई कार्यक्रमका प्रमुख अतिथी तथा बांके क्षेत्र नं १ का माननिय संघिय सांसद सुर्य ढकालले एक समारोहका बिच बिमोचन गर्दै सार्वजनिक गरेका हुन ।