एमाले महाधिवेशन : दुई घण्टा धकेलियो बन्दसत्र News Namastee मंसिर ११ गते, २०७८ ११:३७ मा प्रकाशित नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र कार्यक्रम २ घण्टा धकेलिएको छ। शनिरबार बिहान १० बजे सुरु गर्ने भनिएको बन्दसत्र आन्तरिक तयारी नपुगेको भन्दै २ घण्टा पर सारिएको हो।
प्रतिक्रिया दिनुहोस्