न्युजकारखाना वारे केही अलमल परे पछि थप जानकारीः

१२ असोज
स्क्रोल मिडिया प्रालिले नीजि क्षेत्रवाट सञ्चालित समाचार एजेन्सी न्युज कारखानाको परीक्षण भइरहेको जानकार नै हुनुहुन्छ ।
परीक्षणकालमा पनि न्युज कारखानावाट उत्पादन भइरहेका समाचार र तस्विरहरु अधिकांश मिडिया हाउसले प्रयोग गरिरहनु भएको देख्दा हामीलाई खुसी लागेको छ । छोटो समयमा नै यहाँहरुले देखाएको विश्वास र भरोसाप्रति हार्दिक आभार प्रकट गर्दछौं ।
न्युज कारखानाका बारेमा केही अलमल कायमै रहे
को बुझिएकाले थप जानकारी दिने उद्धेश्यसहित यो इमेल लेखेका छौं ।

न्युज कारखाना के हो ?
न्युज कारखाना नीजि क्षेत्रवाट सञ्चालित समाचार एजेन्सी हो, जसको अहिले परीक्षण भइरहेको छ । यसले मिडिया हाउसहरुलाई लक्षित गरी समाचार र तस्विरहरु उत्पादन गर्दछ । मिडिया हाउसहरुले यसवाट उत्पादित समाचार र तस्विरहरु आफनो मिडियामा प्रकाशन÷प्रशारण गर्न सक्नेछन ।
न्युज कारखानामा कसरी जोडिने ?न्युजकारखानाडटकम लभधकपबचपजबलब।अयm खोलेर दायाँ साइडमा रहेको चभनष्कतभच अप्सनमा अष्अिप गरेर माग गरिए बमोजिमको फर्म प्रक्रियासंगत रुपमा भरेपछि तपाईको मिडिया न्युजकारखानामा दुई मिनेटमा चभनष्कतभचभर्म हुनेछ । चभनष्कतभचभर्र्म भए लगत्तै तपाईले उल्लेख गर्नुभएको झबष् िमा एउटा उबककधयचम आउँछ । तपाईले चभनष्कतभचभर्र्म गर्नुभएको भ्mबषर््ि लाई गकभचलबmभ र न्युज कारखानावाट आएको तझउयचबचथ उबककधयचम प्रयोग गरे पछि मात्रै न्युजकारखानावाट समाचार र तस्विरहरु लिएर आफनो मिडियामा प्रयोग गर्न सक्नु हुनेछ । चभनष्कतभचभम हाल निःशुल्क छ ।
न्युजकारखानामा चभनष्कतभचभर्र्म नै किन हुने ? – न्युज कारखानाको सम्पादन टीममा पत्रकारिता र पत्रकारिता व्यवस्थापनमा लामो समय विताएका १५० हाराहारीका अनुभवी पत्रकारहरु नेपाल र नेपालीभाषी रहेका सबै देशमा छन्÷हुनेछन् । जसले विधागत पत्रकारितामा समेत राम्रो दख्खल राख्छन् । – न्युज कारखानाबाट उत्पादित सामग्री आधिकारिक र सत्य तथ्यमा आधारित तथा सन्तुलित छन् ।
– न्युज कारखानाले प्रत्येक दिन कम्तिमा १०० वटा समाचार उत्पादन गर्छ । – न्युज कारखानाले प्रत्येक दिन कम्तिमा १५० वटा तस्विर उत्पादन गर्छ । – न्युज कारखानामा परम्परागत विषय र शैलीभन्दा फरक स्वादका समाचार र समाचारमूलक सामग्री पाउनु हुनेछ । – न्युज कारखाना पार्टीगत र मिसन पत्रकारिता गर्दैन । कसैको पक्षपोषण हुने कुराप्रति सदैव सजग छ । – न्युज कारखानावाट समाचार लिएमा हुवहु वा चोरिएको आरोप लाग्दैन ।
– ब्रेकिङसहित हरेक घटनाको अपडेट तुरुन्तै हुने भएकाले समाचारमा समस्या हुदैन । – नेपालका ७७ जिल्लाका समाचार, समाचारमूलक सामग्री, फिचरलागयतका कन्टेन्ट एकै ठाउँवाट पाउनु हुनेछ ।
– तपाईले संचालन गरेको मिडिया भएको क्षेत्रभन्दा बाहिरका जिल्ला तथा प्रदेश मुकामहरुमा संवाददाता राख्नु पर्दैन । – न्युज कारखानाको प्राथमिकता सन्तुलनको सिद्धान्तअनुसार सीमान्तकृत, पछि पारिएका वर्ग क्षेत्र र लिंगको पक्षमा सधै वकालत गर्छ । – न्युज कारखानाकाले निराशा होइन आशा जागृत गराउने सामग्रीलाई प्राथमिकता दिन्छ । – न्युज कारखाना समस्या मात्र देखाउदैन, समाधानका उपायवारे निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्छ । – कुनैपनि घटना र विषयवस्तुका विषयमा निरन्तर फलोअप समाचार प्राप्त गरिरहनु हुनेछ । – विधागत मिडियाका लागि समेत लक्षित गरेर सामग्री उत्पादन हुने भएकाले यस्ता विधागत संचारमाध्यमलाई समेत जनशक्ति र विषयवस्तुका वारे तनाव लिइरहन पर्दैन । – नेपालबाहेक पनि नेपाली बाहुल्य देश र क्षेत्रका समाचार पनि नियमित रुपमा पाउनु हुनेछ ।
– विदेशका सबैखाले घटना र विषयवस्तुका समाचार र समाचारमूलक सामग्री पाउनु हुनेछ । – रिर्पोटर र डेस्क एडिटर पाउन मुस्किल परेकालाई न्युजकारखाना भरपर्दो न्युज एजेन्सी हो । – यसको समाचार प्रयोगले पाठक, दर्शक र श्रोताको संख्या बढने र गुगल तथा एलेक्जा रयाङकिङमा माथि गएको तुरुन्त अनुभुति गर्न पाउनु हुनेछ । – अधिकांश समाचार उत्कृष्ट सम्पादनसहित पठाइने भएकाले सम्पादन गरिरहनु पर्ने झन्झट हुने छैन, यसले तपाईको समयको बचत गर्छ ।
– थोरै सहकर्मी राखेर धेरै समाचार दिन सक्दा तपाईलाई आर्थिक व्यायभार कम हुन जान्छ । – मिडियाको रयाङकिङ बढन थाले पछि बिज्ञापनदातासँग सम्बन्ध बढाउन तपाईलाई थप सजिलो हुन्छ । – समाचारको पहिलो स्रोतका रुपमा प्रयोग गरेर थप समाचार विकास गराउन न्युज कारखाना भरपर्दो माध्यम हुनसक्छ ।
न्युज कारखानावाट समाचार लिदा शुल्क लाग्छ ?
संसारका कुनै पनि न्युज एजेन्सीले निःशुल्क समाचार र तस्विरलगायत उपलब्ध गराउँदैन्, शुल्क लिएर समाचार, तस्विरलगायत मिडिया हाउसलाई उपलब्ध गराउँछ । त्यसैगरी, न्युज कारखानाले पनि शुल्क लिने छ तर अरु न्युज एजेन्सीजस्तो न्युज कारखाना शुल्क महंगो भने छैन ।
न्युज कारखानाले शुल्क लिएपनि अरुमा झै सुरुमा नै बार्षिक रुपमा अग्रिम रुपैयाँ तिर्नुपर्ने तथा केन्द्रीय कार्यालयमा नै धाउनु पर्ने बाध्यता छैन । यो बाध्यतावाट मुक्त गर्दै सुरुमा १ महिनाको मात्रै शुल्क लिने
प्रतिक्रिया दिनुहोस्