कैलाली, १२ भदौ  
कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।    
    
 कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो । रासस