संंगठन बिस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी

४ भदौ, काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट टे«ड युनियन र टि वाइ सीको आज कर्णाली प्रर्देशको राजधानि बिरेन्द्रनगरमा भेला सम्पन्न भएको छ ।
भेला राष्ट्रिय पजातन्त्र पार्टीका केन्र्दीय सम्पदान समितिका सदस्य तथा टे«ड युनियनका केन्दीय अध्यक्ष हिम्कतmजन भन्डारीको प्रमख आतिथ्यता टे«ड युनियनका केन्दीय उपाध्यक्ष आन्द कुमार रिसायल टे«ड युनियनका प्रदेश संयोजक प्रेम केसि, राप्रपा निकट विद्यार्थी संघठन सुर्खेतको जिल्ला अध्यक्ष अर्जुन विसी, सुर्खेत जिल्लाका केन्दीय सदस्यहरु र कर्णाली प्रदेशका उपाध्यक्ष जनक सिंह ठकुरीको बिसेस आतिथ्यता भेला सम्मपन्न भएको हो ।
भेलाले सुर्खेत जिल्ला टे«ड युनियनको अध्यक्षमा गणेस कुमार सुनार रहने गरि १५ सदस्यी जिल्ला कार्यसमिति गठन गरिएकोको छ ।
उक्तm भेलाले टि वाइ सी सुर्खेतको अध्यक्ष प्रमोद थापा रहने गरि १५ सदस्यी जिल्ला कार्यससमिति गठन गरिएको छ ।
भेलामा मावबादि,नेपालि काग्रेस एमाले बाट पार्टी परित्याग करिब १ सय जना बढिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा पार्टी प्रबेश गरेको पार्टी उपाध्यक्ष जनक सिंह ठकुरीले जानकारी दिनु भयो ।।
प्रतिक्रिया दिनुहोस्