राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका वडा ३ का अध्यक्ष हेमराज जैसिद्धारा बाल आश्रम लाई खाद्य सामाग्री सहयोग ।

सभ्यताको घर बाल आश्रम लाई २६ औ जन्म दिनको अबसरमा राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका वडा ३ का अध्यक्ष हेमराज जैसिले खाद्य सामाग्री सहयोग गरेका छ्न। समाजिक कार्यमा सक्रीय जैसिले बाँकेको बैजनाथ गाउपालिकामा रहेको सभ्यताको घर बाल आश्रम लाई खाद्य सामाग्री सहयोग गरेका हुन् । जैसिले वडामा रहेका युवा,बालबालिका र बिकास निर्माणको कार्यमा सधै सकृय रुपमा अगाडि बढने प्रतिबद्धता समेत जाहेर गरेका छन्। बाल आश्रमका अध्यक्ष गणेश बिष्टा ले जैसिलाई जन्म दिनको शुभकामना दिदै आगामी दिनमा समेत यस्तै सहयोग गर्न आग्रह गरे । बाल आश्रम सुरुवाती चरणमा रहेको हुँदा हरेक क्षेत्र तथा तहले सहयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्