माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरू

काठमाडौं, साउन ६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सुरू भएको छ।बुधबार दिउँसो माओवादी केन्द्रको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो।बैठकमा समसमायिक विषयमा छलफल हुने बताइएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्