काठमाडौँ। आइतबार नेपालमा थप १६६ जना नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५६७ पुगेको छ। यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ।