थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १३ जनामा कोरोना पाइएको छ ।
सिरहाका ११ जना र पर्साका २ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ ।
पर्सा स्थित सखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण माविको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्