७५ हजार नेपालीलाई प्राविधिक शिक्षा मार्फत रोजगारी दिइने

काठमाडौँ । कोरोनाले गर्दा विदेशबाट फर्किएका र बेरोजगार भएकाहरूलाई लक्षित गरी तालिम सहितको प्राविधिक शिक्षा ७५ हजार व्यक्तिलाई उपलब्ध गराई रोजगारी सिर्जना गराइने भएको छ ,
हाल भइरहेको बजेट भाषणमा अर्थ मन्त्री डा। युवराज खतिवडाले ४ अर्व ३४ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्