थप ११४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । नेपालमा आज मात्र ११४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनका अनुसारन हाल सम्मको अद्यावधिक विवरण अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्