भारतीय मिडियाको बकम्फुसे हल्लाको जवाफ फर्काउने तयारीमा रवि लामिछाने

काठमाडौँ । करोडौँ नेपाली जनताले रुचाएका पत्रकार रवि लामिछानेले भारतीय मिडियाको बकम्फुसे हल्लालाई प्रमाण सहित जवाफ फर्काउने बताएका छन् ।
उनले बिहीबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ‘आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ।’
आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE
— Rabi Lamichhane (@hamrorabi) May 21, 2020
प्रतिक्रिया दिनुहोस्