थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २८१ पुग्यो

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा धनुषा निवासी ६५ वर्षीय पुरुषहरु रहेका छन ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्