काठमाडौं । आर्थिक वर्ष २०७७र ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्टपति विद्यादेवी भण्डारीले सरकारले दुई वर्षमा शहरहरुबाट मगन्ते रहित बनाएको र सामाजिक सुरक्षा कार्यमा उपलब्धी गरेको बताएकी छिन् ।

उनले सरकारले दुई वर्षमै उत्साहजनक उपलब्धी हासिल गरेको बताइन । सरकारको लक्ष्य तथा कार्यक्रम स्पष्ट छ । संघ, प्रदेश र स्थानीय तह संक्रिभएका छन् । यसले गर्दा नै उत्साहजनक उपलब्धीमूलक भएको हो । कोभिड–१९ को चपेटामा पनि प्रदेश र स्थानीय तहको कामलाई प्रष्टाएको छ । सरकारले कोभिड नियन्त्रणको लागि अतिरिक्त कोष स्थापना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन ।