काठमाडौँ उपत्यकाभित्र कुनै अप्ठ्यारोमा हुनुहुन्छ ? यो नम्बरमा फोन गर्नुहोस्

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न नगरपलिकाहरुले हटलाइन नम्बर ११३१ सुरु गरेका छन् । अप्ठ्यारो परिस्थिमा परेकाहरूले सम्पर्क गरेर सहयोग लिन सक्छन् काठमाडौँ महानगरको भनाई छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले समस्यामा परेका विद्यार्थी र श्रमजीवी वर्गले स्थानीय वडामा सम्पर्क गर्न आग्रह गरेका समेत छन् । उनले अप्ठ्यारोमा परेकाहरूले वडाबाट नै सहयोग लिन सकिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्