सन् १६५ देखिका यी १६ रोग जसले पटक-पटक कोरोनाले जस्तै संसार हल्लाएका थिए
पारस इतिहास पौडेल

मोरङ्ग । जब कुनै रोगको प्रकोप केही समय पहिले भन्दा धेरै अधिक हुन्छ, यसलाई महामारी (epidemic) भनिन्छ। महामारी एक ठाउँमा सीमित हुन्छ । तर यदि यो अन्य देशहरू र अन्य महादेशहरूमा फैलिएको छ भने यसलाई ‘विश्वमारी’ (pandemic) भनिन्छ। विश्वमा पटकपटक महामारीको कारण लाखौं करोडौं मानिसले ज्यानको आहुती दिदै आईरहेका छन् ।
यसैगरी वर्तमान समयमा चिनको वुहान प्रान्तबाट सुरु भएको कोभिड-१९ (कोरोना) नाम दिइएको महामारीले विश्वलाई आतंकित बनाई रहेको बेला हाल सम्म एक लाख भन्दा बढीले यही महामारीको कारण ज्यान गुमाईसकेका छन् भन्ने कुरा डब्लु एच ओले पुष्टि गरेको छ । भने यो संख्या बढ्दो क्रममा छ।
यसरी लाखौं मानिसको ज्यान लिने यो महामारी पहिलोपटक आएको भने होईन। बिश्वको इतिहासमा यो २००० बर्षको महामारी परिणामलाई नियाल्ने हो भने करोडौं मानिसले ज्यान गुमाईसकेका छन्। आज सिङ्गो बिश्व नै इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिईरहेको छ।
पछिल्लो करिब २००० बर्षमा मानव समाजले भोग्नु परेको महामारीको विवरण/घटना निम्न छन्।

यसरि विश्व पटक पटक महामारीको चपेटामा पर्नुको मुख्य कारण मानवीय व्यबहार लाई नै लिन सकिन्छ।मानवीय व्यबहार,प्रकृतिसग प्रेम नहुने र संयमित नहुने हो भने अझै पनि अकल्पनीय र दयनीय अवस्था आउन सक्छ।यसरी आएका महामारीले मानव व्यबहारमा हरेक पटक गरेको परिवर्तनसँगै कोरोनाको महामारीपछि विश्वमा मानवजाती यथावत रहेमा मानवहरु प्रकृति प्रेमी हुने अनुमान लगाउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस्