नेपालमा चौथो कोरोना संक्रमित पुष्टी

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।
कठमानडौं । नेपालमा कोरोना भाइरसको चौथो संक्रमित पुष्टी भएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।
ऊनी प्रादेशिक अस्पताल धनगढीमा चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनि हाल उक्त अस्पतालमा उपचार गराइरहेका छन् । स्वास्थ्मन्त्रालयले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्