काठमाडौँ । चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को असर नेपालमा पनि देखिएको छ ।

गत आइबार फ्रान्सबाट आएकी एक १९ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखिएपछि नेपाल सरकारले विशेष सावधान अपनाएको छ ।

कोरोना भाइरसका बारेमा बारम्बार सोधिने केही प्रश्नहरू छन् । जसको जवाफ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले दिएको छ ।

हेर्नुहोस् कोरोनाबारे केही महत्त्वपूर्ण जानकारी जुन तपाईँको काम आउन सक्छ ।