काठमाडौँ ।कोरोना भाइरसलाई कारण देखाउँदै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँच नगर्ने भएको भएको छ

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मापसे जाँचबाट पनि कोरोना सङ्क्रमण बढ्न सक्ने भएकाले तत्काललाई सो कार्य स्थगन गरिएको हो ।

मापसे जाँच स्थगन भए पनि अत्यावश्यक अवस्था आइपरेमा अस्पतालमा लगेर समेत जाँच गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मपासे पछि सचेतनाका लागि लिइँदै आएको कक्ष पनि तत्काललाई स्थगित भएको छ ।