वैशाख १७ २०८३, बिहीबार
283135891_1780574442112830_7472321566413917668_n-png
News Namastee
nn-logo-png
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका
News Namastee
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका

मकवानपुरगढी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

ktmlabs
ktmlabs
फागुन २२ गते, २०७६ १२:४४ मा प्रकाशित
royal-sst-1-png

काठमाडौं । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन् ।

दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ । प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु हुनुभएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन ।

उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उनीहरुलाई घर फर्काइएको र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको ना३ख ३५५६ नंको बस शिखरकटेरीको गैरीभञ्ज्याङ दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप शीर्षकहरु

मन्त्रीकै सल्लाहकार किशोरीलाई बन्धक बनाएर लगातार बलात्कार गरेको आरोपमा पक्राउ

फागुन १४ गते, २०७६

पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा’ जारी

पुष ९ गते, २०७९

बम बोकेर हिँडेका पर्सा २ का नेकपा उम्मेदवार पक्राउ

फागुन २० गते, २०८२

छुटाउनुभयो कि?

  • पुरानै शैली र प्रवृत्ति तोड्ने बजेट ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
  • नापी र मालपोत सेवा अब स्थानीय तहमै, २०७ पालिका इच्छुक
  • रोल्पामा जिप दुर्घटना, २० जनाको घटनास्थलमै मृत्यु (अपडेट)
  • हात्तीको आक्रमणबाट दुई जना घाइते
  • हिमालय पावरको हकप्रद शेयर निष्काशन

Tags

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
News Namastee

Head office:
Dhumbarahi-4, Kathmandu, Nepal
Contact : 9851155102
Lumbini Province Office:
Kohalpur-11, Banke
Contact: 9860097087, 9869357464
Email: [email protected]

सुचना तथा प्रसारण विभाग २७९४/२०७८/०७९

नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • खेल
  • पत्रपत्रिका
  • पर्यटन

सम्पादकीय

अध्यक्ष/ प्रधान सम्पादक : श्रीधर सुवेदी

सम्पादक : नमराज जैसी

हाम्रो बारे

  • हाम्रो बारे

ट्याग

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
© 2026 News Namastee All Rights Reserved.
Developed By: KTM Labs