बाँसकोटाको ७० करोड पचाउने अर्को चाल, अडियो प्रकरणका मिश्र बिरुद्द मुद्दा

काठमान्डौ । पूर्व संचार मन्त्रि गोकुल बाँसकोटा ले विजय मिश्र बिरुद्द “गालि बेइजती” मुद्दा दर्ता गराएका छन् ।
“म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।” उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्