जेठ १ २०८२, बुधवार

राजनीति

लोकसेवा आयोगले खुलायो स्वास्थ्य सेवातर्फको विज्ञापन

काठमाडौं, कार्तिक २४ । लोक सेवा आयोगले स्वास्थ्यतर्फका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ / ८ औं तहमा आवेदन माग गरेको हो । आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, [...]

कार्तिक २४ गते, २०७८ ११:२६ मा प्रकाशित

प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने [...]

कार्तिक २४ गते, २०७८ १०:१७ मा प्रकाशित

जेष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान

काेहलपुर/नेपाली काँग्रेस काेहलपुर नगरपालिका वडा नं.१०ले जेष्ठ क्रियाशील सदस्यहरूलाई घरमै पुगेर सम्मान गरेकाे छ । “घरदैलाे जेष्ठ क्रियाशील सदस्य सम्मान अभियान” अनुसार वडामा रहेका जेष्ठ क्रियाशील सदस्यहरूलाई वडा कार्यसमिले दाेसल्ला र कदर पत्र सहित सम्मान गरेकाे हाे । वडा सभापति [...]

कार्तिक २३ गते, २०७८ १९:०१ मा प्रकाशित

प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा सङ्क्रमित

       विराटनगर, २३ कात्तिक पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।         स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका [...]

कार्तिक २३ गते, २०७८ १७:३५ मा प्रकाशित

१६ हजार ७३६ जनामा भएको परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन् [...]

कार्तिक २३ गते, २०७८ १७:१० मा प्रकाशित

सीसीडीमा फर्किन सकिन्न, व्याज बढी दिने भए १२ प्रतिशतको डिवेन्चर ल्याए हुन्छः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह गर्दा गणना हुने निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) सम्बन्धी व्यवस्थामा पुनरावलोकन हुने सम्भावना नरहेको बताएको छ । आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन पाउने अहिलेको व्यवस्थाको कारण बैंकहरु कर्जा [...]

कार्तिक २३ गते, २०७८ १३:३३ मा प्रकाशित

२१ सौर्य परियोजनालाई सर्वेक्षणको अनुमति

काठमाडौँ, २३ कात्तिक । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा [...]

कार्तिक २३ गते, २०७८ १२:३९ मा प्रकाशित

कुन शक्तिले टिकिरहेका छन् जबरा ?

काठमाडौँ, २३ कात्तिक। प्रधानन्यायाधीशविरुद्ध बार र बेन्च नै आन्दोलित छन्। सर्वोच्च अदालतका न्यायाधीशले बन्दीप्रत्यक्षीकरणबाहेक मुद्दा हेरेका छैनन्। कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च प्रांगणमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। त्यसलाई देशव्यापी बनाउने निर्णयसमेत नेपाल बारले गरेको छ। पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशदेखि [...]

कार्तिक २३ गते, २०७८ १०:२६ मा प्रकाशित

बिमासम्बन्धी ठगीमा संलग्न देखिए कारबाही गर्छौँ : समिति

काठमाडौँ, २३ कात्तिक। बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ ।उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन [...]

कार्तिक २३ गते, २०७८ १०:२३ मा प्रकाशित