कोहलपुर नगरपालिकाको सवारी साधनमा रहेको व्यवसायिक प्रचारमा आपत्ति

कोहलपुरकोहलपुर नगरपालिकाको पानी टंयाकरमा ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको हुँदा सामाजिक संजाल भरी आपत्ति जनाइएको छ । उक्त ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको पानी टंयाकरको विषयमा नागरिक उन्मुक्ति पार्टी नेता भुम बहादुर भण्डारीले पटक पटक आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउँदा समेत नगरपालिका मौन रहेको भनाई छ । कोहलपुर नगरपालिकाले … Continue reading कोहलपुर नगरपालिकाको सवारी साधनमा रहेको व्यवसायिक प्रचारमा आपत्ति